०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्मार्ट टेलिकमको, स्मार्ट ठगी

Logo

विराटनगर, जेठ ५
दुरसंचार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले कस्टमर केयरमा आएको फोन कल होल्डमा राखेर उपोभोक्तो ब्यालेन्स काटौती गरिरहेको खुलासा भएको छ । कल रिसिभ गर्नुको सट्टा लामो समयसम्म होल्डमा राखेर स्मार्ट टेलिकमले ब्यालेन्स अनाहक कटौटि गरिरहेको उपोभोक्ताको गुनासो छ ।

स्मार्टका नव प्रयोगकर्ता काठमाडौं भैंसीपाटि निवासी दिनेश खड्काले पनि आफ्नो मैन ब्यालेन्स अनाहकमा काटौती भएको गुनासो गरेका छन् । कस्टमर केयरमा फोन गर्दा स्मार्ट टेलिकमले कल होल्डमा राखेर करिब ५४ रुपैयाँ मेन ब्यालेन्स कौटौती गरेको खड्काको गुनासो छ ।

जेठ पाचँ गते बिहान खड्काले ३ पटकसम्म कस्टमर केयरमा फोन गर्ने प्रयास गरेका थिए । उक्त ३ पटक भित्रमा करिब आधा घण्टा जती कल होल्डमा राखेर टेलिकमले खड्काको स्मार्ट सिमबाट ५४ रुपैयाँ मैन ब्यालेन्स कटौति गरेको थियो । आधा घण्टासम्म कल हल्डामा राखेतापनि स्मार्टका प्रतिनिधिहरुले भने खड्काको कल रिसिभ गरेका थिएनन् । “कल रिसिभ गर्नु थिएन भने कल उठाउनु नै हुदैन्थो, उठाइसकेको कललाई तत्काल रिस्पोन्स गर्र्नु टेलिकमको दायीत्व हाे” खड्काले भने “कल उठाएर आधा आधा घण्टासम्म होल्डमा राख्नु र त्यसको पनि ब्लालेन्स कटौती गर्नु यो त सरासर डकैती हो ।”
उता स्मार्ट टेलिकमले होल्डमा गएको कलको अन्य कल सरह ब्यालेन्स कटौती हुने बताएको छ । बिहान साढे ९ बजेसम्म कलसेन्टर बन्द रहने भएकाले कल सम्पर्क हुननसेको कम्पनीको तर्क छ । कस्टमर केयर सन्टेर बन्द हुदा कस्टरको फोन उठाएर किन होल्डमा राखिएको भन्ने प्रश्नमा भने स्मार्ट टेलिकमले कुनै प्रतिक्रिया दिएको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]