२४ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आमालाई इट्टाले हानेर मारेपछि, आफ्नै घाँटी रेटेर गरे छोराले आत्महत्या (भिडियाे सहित)

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

काठमाडौं, जेठ १६
विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नो आमाको हत्या गरि स्वयम आफैले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय जिवन लिम्बुले ६१ वर्षिया आमा देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् ।

आमाको हत्या गरेपछि उनले आफ्नो घाँटी चक्कुले रेटेका थिए । उनले सबैको अगाडि आफ्नो घाँटी आफै चक्कुले रेटेको भिडियो समेत सार्वजनकि भएको छ । छोरा लागु औषध दुरवेशनी रहेको खुलासा भएको छ । लकडाउनको कारण पछिल्लो समय नेपालमा आत्माहत्या र हिंसाको घटनाहरु बढी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]