३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सदन भित्र कसले खान्छ गुट्का ? (भिडियो सहित)

प्रदेश १
Logo

काठमाडौं, जेठ १६
प्रदेशसभा बैठक चलिरहेको बेला सभाहलकै भुँईमा गुट्काको प्याकेट देखापरेको छ ।
बुधबार, प्रदेश १ को बैठक चलिरहेको बेला सदन भित्रकै कारपेटमा गुट्का देखापरेको हो । सदन व्यवस्थापनले उक्त बैठक युटुवमार्फत लाईभ प्रसारण समेत गरेको थियो ।

गुट्का कसले ल्यायो र कसरी त्यहाँ आईपुग्यो भिडियोमा देखिएको छैन् । तर कसैको गोजीबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । भिडियोमा उक्त गुट्खाको प्याकेट सांसद ज्ञानेश्वर राजवंशी कुर्सी छेउमा देखिएको थियो ।
चलिरहेकै बठैकभित्रै त्यसरी लवारीस अवस्थामा गुट्खा फेला परेपछि, अहिले सदनभित्र पालना गर्नुपर्ने मर्यादाबारे गम्भीर प्रश्न उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]