१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हई-रेटमा पिसिआर मेसिन बेच्ने व्यापारी मुरारकालाई कारवाही होला वा नहोला ?

Logo

विराटनगर, भदौ ११

याे समाचार सच्चाईएकाे छ । 
विराटनगरको कोभिड अस्पतालको लागी ल्याईएको पिसिआर मेसिन खरिदमा व्यापक आर्थिक चलखेल भएको पाईएको छ । ट्रष्टमार्फत विराटनगरको कोभिड अस्पताललाई दिईन लागिएको उक्त मेसिन खरिदमा १५ ८ लाखभन्दा बढीको घपला भएको बुझिएको छ ।
पिसिआर मेसिन खरिदको जिम्मा पाएको जेएचएस एनेलाईटि टेड्रर्सले साँढे १२ २० लाख नेपाली रुपैयाँ पर्ने पिसिआर मेसनलाई २८ लाखमा ट्रष्टलाई बिक्रि गरेको पाईएको छ । उक्त पिसिआर मेसिनका उत्पादक काईजेन कम्पनीले नेपालको लागी सो पिसिआर मेसिनको मुल्य  २० लाख मात्र तोकेको छ । तर जेएचएस एनेलाईटि टेड्रर्सले सो मेसिनमा ८ लाख नाफा खाएपछि  फर्मको उक्त सो कार्यले कलोबजारी ऐन समेत आर्कषित भएको छ । उक्त टेड्रर्सका संचालक उद्योगी प्रदिप मुरारकाका छोरा शिरिस मुरारका रहेको बुझिएको छ ।

सो पिसिआर मेसिन खरिदको लागी विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) भिम पराजुलीकोे अगुवाहीमा एक ट्रष्टको निर्माण गरी विराटनगरका सार्वसाधरण देखी व्यापारीसँग चँन्दा संकलन गरी मेसिन किन्ने रकमको व्यवस्था गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]