०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

१४ लाख बराबरका अवैध कपडासहित विराटनगरका एक व्यापारी पक्राउ

Logo

विराटनगर ,माघ २९
भारतबाट ठुलो परिमाणमा अवैध रुपमा नेपाल भित्र्राइएको कपडासहित विराटनगरका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रहरीले १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का कनबिर मुस्ताकिमलाई पक्राउ गरेको हो । ३ दिन अगाडी विराटनगर–इटहरी सडक खण्डमा रोकेर राखेको १ ज २१८८ नम्बरको गाडीमा लोड गरेर राखीएको कपडासहित इलाका प्रहरी कार्यालय इटहरीले भेटाएको थियो ।
उक्त गाडीमा साडी, कुर्ता–सुरुवाल, ब्लाउज रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको कपडासहित गाडी राजश्व अनुसन्धान कार्यालय इटहरीमा आवश्यक कारवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]