२४ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
मिस्टर एण्ड मिस विराटनगर हुने

Janacharcha.com सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

विराटनगर , फागुन ३
श्रष्टा नेपाल र डिजाइन बैंकको आयोजनामा मिस्टर एण्ड मिस विराटनगर हुने भएको छ ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी थालिएको बताएका छन् । उक्त प्रतियोगितामा १५ देखि २५ वर्षका अविवाहित पुरुष र महिलाले भाग लिन पाउनेछन् । प्रतियोगिताको छनोट दुई चरणमा हुने आयोजकले जनाएको छ ।
विजेता पुरुष र महिलालाई ५१ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
शक्तिको आडमा उपभोक्ता ठग्दै दुगडको सेन्चुरी
प्रतिनिधिसभाको बैठक फागुन २६ सम्मको लागी स्थगित
आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल