२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सरकारले नै आज काठमाडौंमा “म्युजिकल कन्सर्ट” गर्दै

Logo

काठमाडौं, फागुन ६
प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा आज काठमाडौं महानगरपालिकाले दरवारमार्गमा कन्र्सटको आयोजना गर्दैछ । दिवसको अवसरमा आज साझँ महानगरले गर्न लगेको सास्कृतिक महोत्सवमा यस पटक कन्सर्ट समेत समावेश हुदैछ ।
युवाहरुलाई राष्ट्रिको विषेश दिवसहरुमा सक्रिय बनाउन महानगरले सास्कृतिक कार्यक्रममा कन्र्सट समावेश गरेको हो ।
सास्कृतीक कार्यक्रको पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति रहने बताईएको छ । त्यसपछि पप गायक सविन राई आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकास सपुत र प्रिती आले, लोक गायक अञ्जु पौडेलले आ–आफ्नो प्रस्तुति देखाउने तयारी रहेको महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]