११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

महानगरविरुद्ध सुकुम्बासी आन्देलित

Logo

विराटनगर , फागुन २२
गोग्राहा चोकका सुकुम्बासीहरुले जबर्जस्ती घर भत्काउन खोजेको भन्दै विराटनगर महानगरविरुद्ध विरोधमा उत्रिएका छन् ।
महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० बर्षदेखि बस्दै आएका उनीहरुले महानगरपालिकाले जबर जस्ती हटाउन खोजेको भन्दै विरोध गरेका हुन् ।
महानगरपालिकाले शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको थियो । तर सोही दिन अपरान्ह नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो ।
स्थानीयले जबरजस्ती घर भत्काउन लागेको भन्दै प्रदर्शनमा महानगर प्रमुख भीम पराजुलीको राजीनामा माग समेत गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]