१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जी.पी फाउण्डेसन विराटनगरको अध्यक्षमा जोशी मनोनित

Logo

विराटनगर ,चैत्र ८
जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा प्रविण जोशी मनोनित भएका छन् ।
कोइराला निवास विराटनगरमा शनिबार एक कार्यक्रमका विच फाउण्डेसनका प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटीले विराटनगर महानगर अध्यक्षमा जोशीलाई मनोनित गरीएका हुन् । साथै उपाध्यक्ष अरूण खेतान,सचिव प्रकाश साह,सहसचिव लिला ढुङ्गेल,कोषाध्यक्ष प्रिति कोइराला , सदस्यहरूमा सुजन निरौला ,रियाज अहमद,दिपक भट्टराई ,शिरोमणी भट्टराई मनोनित भएका हुन् ।
सोही कार्यक्रममा बोल्दै मनोनित अध्यक्ष जोशीले फाउण्डेशनलाई सक्रिय रुपमा अगाडी बढाउदै लैजाने प्रतिवद्धता गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]