०२ मंसिर २०८३, मंगलबार
17-11-2026 , Tue
Gold Silver Price (Mangsir 1, 2083, TUE)
Fine Gold 1 Tola NRs. 267500
Silver 1 Tola Nrs. 3505

धरानमा शिक्षण संस्था विदा गर्ने वा नगर्ने बारे छलफल हुँदै

Logo

विराटनगर, चैत्र १७
शिक्षा मन्त्रालयले वायुमण्डल प्रदुषित भएको कारण देखाएर आजबाट ४ दिनका लागि देश भरिकै शिक्षण संस्था विदा गर्ने निर्णय गरेकोे छ । उक्त निर्णय कार्यान्यन गर्ने वा नगर्ने बारेमा धरान उपमहानगर छलफल भइरहेको छ ।

प्याब्सन, एन प्याब्सन र शिक्षक संघसंगठनहरुसँग भइरहेको उक्त छलफलमा छुट्टी गर्नु आवश्यकता छ की छैन भन्ने बिषयमा भइरहेको उपमहानगरले जनाएको छ । धरानमा आज भने मन्त्रालयको निर्णय अनुसार शिक्षण संस्थाहरुलाई विदा दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । कार्कीले २० कात्तिकमा निवेदन दर्ता गरेका थिए । अदालतले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको भए पनि सरकारले सोही दिन छठको सार्वजनिक बिदा दिएकाले मुद्दा स्वतः सरेको थियो । तिहार […]

काठमाडाै‌, कार्तिक २४ ।  नेपाल संवत् ११४७ आज देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। नेवार समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा मनाउँदै म्हः (आत्म) पूजा पनि गरिरहेका छन्। काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिस भेला भई बाजागाजासहित पर्व मनाएका छन्। इतिहासअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरेपछि नेपाल संवत् […]

काठमाडाै‌, कार्तिक २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेपछि पार्टीले उनलाई बधाई दिएको छ। महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा वाग्लेले देखाएको नेतृत्वलाई नेपालका लागि महत्त्वपूर्ण भनिएको छ। विज्ञप्तिअनुसार रसुवा/भोटेकोशी बाढीपछि वाग्लेको […]