२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

खुकुलो बनाइदै लाइसेन्स परीक्षा प्रणाली

Logo
पिताम खतिवडा

विराटनगर, चैत्र २०
जेठ १ गतेदेखी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रणाली खुकुलो बनाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स वितरणकाे लागी नयाँ कार्यविधि स्वीकृत गरेपछी लिखित तथा प्रयोगात्मक परीक्षा खुकुलो हुने भएको हो । यातायात व्यवस्था विभागले मन्त्रालयलाई पुसको अन्तिम सातामा पठाएको ‘‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ ’’ स्वीकृत गरेसकेकाे छ ।

उक्त कार्यविधि अनुसार अनुमती पत्रका लागि लिहिने ३० अँकको लखित परीक्षामा पहिले नै सर्वजनिक गरेको ५०० वटा प्रश्नपत्रबाट सधिने छ । जसमा ८० प्रतिशत अङ्क ल्याउदा लखित परीक्षामा उत्रिण हुने छ ।

साथै प्रयोगात्मक परिक्षा(ट्रायल)मा ७० प्रतिशत सम्म ल्याएमा उत्रिण गरिनेछ । उक्त नियम ठुला सवारी साधनमा भने लागु नहुने विभागले जनाएको छ ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]