०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

११ फागुनबाट विराटनगरमा मारवाडी प्रिमियर लिग

Logo

विराटनगर , माघ ६
मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको नवौं संस्करण फागुन ११ गतेबाट शुरु हुने भएको छ । आयोजक नेपाल अग्रवाल यूवा मञ्च विराटनगरले विहिवार विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको छ ।
चार दिने उक्त प्रतियोगिता विराटनगर २ को शंकरपुर मार्गमा रहेको चौरमा हुने भएको छ । उक्त प्रतियोगतामा ९ टिम विच प्रतिश्प्रर्धा हुने बताईएको छ । जसमा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेढ स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टीकर्स, प्रिमियर–११, हुलास–११,परशुराम वारियर्स र सिएसवि–११ सहभागिता रहनेछ ।
विजता टिमलाई ट्रफिका साथै नगद ६१ हजार रुपैयाँ र उप विजेता टिमलाई ट्रफि सहित २१ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था मिलाएको एमपिएल ९ कमिटिका अध्यक्ष अभिषेक केडियाले जानकारी गराए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]