३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सखुवाप्रसौनी गाउँपालिकामा अक्ष्यक्ष र उपाध्यक्षबीच कुटाकुट

Logo

काठमाडौं, फागुन २४
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ । आईतबार ८ औं गाउँसभाबारे जानकारी माग्दा अक्ष्यक्ष सहित वडाअक्ष्यक्षको समूहले आफुमाथि हातपात गरेको उपाध्यक्ष फुलमति चौधरीले आरोप लगाएकी छन् ।

अक्ष्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्ष चौधरीले नै आफुमाथि पानीको बोतलले आक्रमण गरेको दावी गरेका छन् । अक्ष्यक्ष जैसवालले सोमवार पत्रकार सम्मेलननै गरी उपाध्यक्षले गरेको दुव्र्यवहार बारे खुलासा गरेका थिए ।

उता उपाध्यक्ष चौधरीले आईतवारनै आफुमाथि अक्ष्यक्षको समूहले कुटपिट गरेको आरोप लगाईसकेकी छिन् । जैसवालले आफु अध्यक्ष भएको दम्भ देखाउदै बलजफतले उपाध्यक्षको अधिकार बारवार खोस्दै आएको चौधरीको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]