२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

तस्करको हिम्मत !

प्रहरी कार्यलयमै पुगेर दिन खोज्दै थिए घुस
Logo
प्रकाशित बिहिबार, साउन ३०, २०७६

वीरगञ्ज, श्रावण ३०

तस्करीको लाईन खुलाइदिन भन्दै प्रहरी चौकीमै आएर घुस दिने खोज्ने एक तस्करलाई प्रहरीले पक्राउ गरेको छ । घुस दिने खोज्ने वीरगञ्ज महानगरपालिका २२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बेलुका जीतपुर–सिमरा उपमहानगरपालिका स्थित ईलाका प्रहरी कार्यालय जीतपुर पुगेर तस्करको लाइन खुलाइदिनु प¥यो भन्दै आइपुगेका यादवलाई नियन्त्रणमा लिइएको प्रहरीलाई जनाएको छ ।
अवैध रुपमा भारतबाट कुखुरा ल्याई नेपालका विभिन्न ठाउँमा ओसार पसार गर्ने काममा चेकजाँच तथा रोकछेक नगर्न भन्दै यादवले पैशा दिन खाजेको प्रहरीको भनाई छ । पाइन्टको गोजीबाट पैसा निकालेर दिन खोजेपछि उनलाई रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई दिन खोजेको १० हजार रुपैयाँ सहित यादवलाई नियन्त्रण लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]