०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
कांग्रेस प्रदेश १ प्रमुख सचेतकमा राई

Janacharcha.com शुक्रबार, चैत्र ११, २०७८ मा प्रकाशित

विराटनगर, चैत ११
काँग्रेसको प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् । काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गराएका छन् ।
तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त थियो । राई यसअघि दलका सचेतक थिए

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
हरिनगर गाउँपालिका ७ मा मोजम्मिल प्यानल सहित विजयी
गाँउपालिका अध्यक्षका उम्मेदवार चाैधरी कटहरीवासीकाे घरघरमा
अमरेन्द्र भर्सेज शिल्पा
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)

NIRAJ BASNET (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल