२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा विश्वव्यापार सहजकिरण सम्बन्धि तालिम

Logo

विराटनगर, जेठ २२

विश्व व्यापार संगठन (डब्लुटि)को व्यापार सहजीकरण सम्झौता बिषयमा दुई दिने तालिम सुरु भएको छ । उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिजय महासंघको संयुक्त आयोजनामा शनिबारदेखि विराटनगरमा उक्त तालिम संचालन भएको हो ।

तालिमा सहभागी वभिन्न क्षेत्रका उद्योगी तथा व्यापारीहरुलाई विश्वबजार प्रणाली बारे प्रशिक्षण गराईदैछ । सहभागीहरुले व्यापार व्यवासयसंम्बन्धि विद्धमान् राष्ट्रता तथा अन्तराष्ट्रय कानुन तथा नियमहरुबारे बुझ्न पाउने छन् ।

सो तालिमको शनिवार उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्घाटन गर्नु भएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]