१८ माघ २०८२, शनिबार
31-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

ईटहरीमा गोरखा डिपार्टमेन्टको मनोमानीमा मेयर पौडेलको मौनता

Logo

विराटनगर, असार १३
निरज बस्नेत
समाचारमा राखिएको तस्विर आफै बोल्छ ।
सुनसरीको ईटहरीमा गोरखा डिपार्टमेन्टको मनोमानी चलिरहेको छ । धरान रोडमा अवस्थित यस डिपार्टमेन्टले पार्किङको नाममा हाईवेको दुरुपयोग गरिरहेको छ । व्यस्त बजारमा यसका संचालक बलराम आचार्यले सपिङ सेंन्टर खोल्नु अनि नियम विपरित रँजाई गर्नु र ईटहरिका मेयरले मौनता साध्नुलाई हलुका विषय कदापि मान्न मिल्दैन ।
धरान धनकुटा सडक अन्र्तगतको यस महत्वपूर्ण हाईवेको पक्कीबाटोलाई गोरखाले आरामका साथमा पार्किङको व्यस्था गरेको छ । यस विषयमा यसका संचालक बलरामसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । उता ईटहरि उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग जिज्ञासा राख्दा अनभिज्ञता प्रकट गर्दे मौनता साधेँ ।
आम ईटहरिवासीको यस मामलामा आपत्ति छ ।

बेलैमा यसका संचालक र नगर प्रमुखको ध्यान आकृष्ट होस् र सडकको पार्किङ हटाईयोस् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]