११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शनिबार विराटनगरमा पुल पार्टी हुने

Logo

विराटनगर, साउन २६
विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ ।

चर्चित डिजे केडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको हो । पार्टीमा नेपाली र्‍यापर जिपरितोष (परितोष गिरी)को समेत प्रस्तुती रहने छ ।

कोभिड १९ सङ्क्रमण फैलिएपछि विराटनगरमा पुल पार्टी भएको थिएन । चर्चित डिजे र र्‍यापरको साथमा रमाइलो गराउने उद्देश्यले पुल पार्टी आयोजना गरिएको आरके सेन्टरका व्यवस्थापक प्रमुख संजीव गजमेरले जानकारी दिए । स्काइ लन्चमा रहेको स्वीमिङ्ग पुल क्षेत्रमा पुल पार्टी हुनेछ । पुल पार्टीमा र्‍यापर जिपरितोष सहित गायक त्रिलोकको साङ्गीतिक प्रस्तुतिले समेत थप मनोरञ्जन प्रदान गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]