२८ पुष २०८२, सोमबार
12-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरंग व्यापार संघमा वृहत छलफल कार्यक्रम

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

विराटनगर, मंसीर २६
निरज बस्नेत

मोरंग व्यापार संघ विराटनगरमा , चर्को बैंकको ब्याजदर एवं प्रतिफल बैंकिङ नीति सम्वन्धी बृहत छलफल कार्यक्रम आज सोमवार सरोकारवाला सवैसँग हुदैछ ।

कार्यक्रम मोरङ व्यापार संघकै समृद्दी हलमा हुनेछ । बैंकिङ नीतिहरुको बदलिएको कार्यक्रमले समाजका सवै वर्ग पीडित भएकोप्रति सवै वर्गसँग व्यापक छलफल कार्यक्रम हुन लागेको हो ।

निजी क्षेत्रका सवै संघ–संस्थाका प्रमुख एवं सम्पूर्ण वस्तुगत संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु उपस्थित हुनेछन् । त्यस्तैगरी उधोगी, व्यवसायीहरु, कृषकहरु समेतको सहभागिता रहने छ । साथमा बैंक व्याजदरले पीडित अन्यको समेत उपस्थितीमा वृहत छलफल संचालन हुन गईरहेको हो ।

कार्यक्रमको आयोजना मोरङ व्यापार संघ, उधोग संगठन मोरङ र नेपाल उधोग परिसंघ प्रदेश नं. १ विराटनगरको संयुक्त हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]