१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मेरो बाध्यता बुझ्ने प्रयास गर्नुहोस्…

Logo

निरज बस्नेत
विराटनगर, माघ २१

यहाँ भाइ र म सँगै बस्दा मलाई हजुरलाई माया गर्न टाइम निकाल्न धेरै समस्या पर्छ । त्यसैले मलाई बुझ्ने कोशिश गर्नुस् । मलाई भाइको अगाडी समस्या पर्ने कामहरु नगर्न विन्ति गर्छु ।

हजुर त जस्तो पनि अर्को केटी पाउँन सक्नुहुन्छ । तर मैले हजुरलाई नै मेरो सवथोक मानिसके । मेरो बाध्यता बुझ्ने प्रयास गर्नुस् । मेरो सवैकुरा राम्ररी बुझ्नुभयो होला ।

अव पनि फेरी मिसअण्डरस्टाण्डिङ भर झगडा पर्छ भने मेरो भन्नु केही छैन । म भाइसँग छु र म केही लिमिटमा बस्नुपर्छ ।

कुनै विग्रल केटीले मात्र आफ्नो फ्यामेलीको वास्ता नगरी केटा मान्छेसँग डुल्दै हिँड्छे, आफ्नो स्वार्थको लागि…क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]