०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

केएफसी विराटनगरमा अफरै अफर, ५१ प्रतिशतसम्म छुट

Logo
निरज बस्नेत

विराटनगर, कार्तिक १७
केएफसी विराटनगरले चाडवाडलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले विभिन्न खानेपीनका सामाग्रीहरुमा २७ देखि ५१ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना विराटनगरमा मात्र नभएर नेपाल अभिराज्यभरका सबै केएफसीका आउटलेटहरुमा लागु भएको केएफसी नेपालले जनाएको छ ।

केएफसीले डिलाईट प्रो, डिलाईट प्रो म्याक र अल ईन वान गरी जम्मा तिन प्रकारको अफरहरु दशै तिहार चाडपर्वलाई लिक्षित गरी ल्याएको छ जसमा कम्पनीको तर्फबाट ग्राहकलाई २७ प्रतिशतसम्मको छुट दिईएको छ ।
त्यसै गरी केएफसीले क्रिस्पी चिकनका विभिन्न भराईटीहरुमा बुधवार ५१ प्रतिशतसम्म छुट दिदै आएको छ । केएफसी विराटनगरमा क्रिस्पी चिकन, चिकन पपर्कन, चिकन स्ट्रिप्स र जिङ्गर वर्गर लगाएत केएफसीका सबै परिकार उपलब्ध गराईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]