२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

इटहरी उपमहानगरपालिका अगाडि भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

Logo
जनचर्चा संवाददाता

विराटनगर, पुष १६ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज बिहान फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। कार्यालय अगाडिको घुम्ती पसल नजिक कालो झोलाभित्र प्लास्टिकको झोलामा राखिएको कुकर बमबारे अज्ञात समूहले प्रहरीलाई खबर गरेका थिए।

बम निष्क्रिय पार्न नेपाली सेनाको विशेष टोली, तालिम प्राप्त कुकुर र नेपाल प्रहरी परिचालित भएका थिए। सोही समूहले आफूलाई राजावादी भन्दै भोटेपुल, बुढी खोला लगायत विभिन्न स्थानमा पनि बम राखेको जानकारी सुनसरी प्रहरी कन्ट्रोल रुमलाई गराएको थियो। अन्य स्थानमा पनि नेपाली सेनाको टोली बम निष्क्रिय पार्न खटिएको सुनसरी प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]