२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

बीपी कोइरालाको ४३औं स्मृति दिवस, मुलुकभर विविध कार्यक्रम

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, साउन ६ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस आज (६ साउन) मनाइँदैछ। विसं २०३९ साउन ६ गते निधन भएका कोइरालालाई प्रजातन्त्रको संस्थापक र नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रूपमा सम्झिन्छ।

कोइरालाले राजनीतिक क्षेत्रमा भूमिसुधार, जमिन्दारी प्रथा उन्मूलन जस्ता महत्वपूर्ण कार्यहरू गरे। उनका ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ जस्ता छ उपन्यास र ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ कथा संग्रहहरू प्रकाशित छन्। राजनीतिक उथलपुथलका कारण उनले जेल जीवन र आठ वर्षको निर्वासन भोगेका थिए।

हाल सुन्दरीजलमा रहेको बीपी संग्रहालयमा उनका व्यक्तिगत सामग्रीहरू संग्रहीत छन्। आजको दिनमा कांग्रेस पार्टी र विभिन्न संस्थाहरूले स्मृति कार्यक्रमहरू आयोजना गर्दैछन्, र प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गरिने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]