३० आश्विन २०८२, बिहिबार
16-10-2025 , Thu
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

कारागारकाे निसासिने काेठमा रवि

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, साउन २८, २०८२

काठमाडौं, २७ साउन । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रवि लामिछाने राखिएको रुपन्देहीको कारागार र रविलाई राखिएको कोठाको अनुगमन गरेको छ । आयोगकी प्रवक्ता लिली थापाले सो कारागारको अनुगमनपछि रविलाई राखिएको कोठामा झ्यालहरु थुनेर राखिएको प्रतिक्रिया दिईन् ।

उनले रविको कोठामा एसी नभएको दाबी गरिन् । उनले पंखा राखिएको भएपनि कोठामा झ्याल नै बन्द गरेकोले त्यो पंखाको हावाले पुग्छ त ? भनेर प्रश्न गरिन् । उनले कारागामा क्षमताभन्दा बढि कैदीबन्दीहरु राखिएको हुँदा उनीहरुको मानवअधिकारको प्रत्याभूति नभएको बताईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]