२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

११ः५३ बजे टीकाको शुभ साइत

Logo
जनचर्चा संवाददाता

असाेज १४, काठमाडाैं । यस वर्ष बडा दशैकाे टिकाकाे शुभ साईत असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे  रहेको छ।

 केही समय अघिनै नेपाल पञ्चाङ्क निर्णायक विकास समितिले विज्ञप्तिमार्फत यस विषयकाे जानकारी गराईसकेकाे छ ।

विज्ञप्तिमार्फतनै समितिले दशैं सम्बन्धी अन्य महत्वपूर्ण साइतहरू पनि सार्वजनिक गरेको थियाे। जसअनुसार असोज ६ गते सोमबार बिहान ९ः१३ बजे घटस्थापनाको शुभ समय तोकिएको छ। त्यस्तै, असोज १३ गते फूलपातीका लागि तुलजाभवानी यात्राको समय बिहान ७ः१७ बजे र स्थिरासनको साइत ९ः२३ बजे निर्धारण गरिएको समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]