२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

३२ इन्च टिभी + १ वर्ष ईन्टरनेट + १ वर्ष नेट टिभी = रु. २५९९०

वर्ल्डलिंकको चाडपर्व अफर
Logo

बिराटनगर, आसोज २६
इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले आफ्ना नँया पुराना ग्राहकलाई ३२ इन्च एलईडी टिभी दिने भएको छ ।
कम्पनीले चाड पर्व अफर अन्तर्गत जम्मा २५ हजार ९ सय ९० रुपैयाँमा एक वर्ष इन्टरनेट, एक थान ३२ इन्च एलईडी टिभी र एक वर्षसम्म नेट टिभी सेवा प्रदान गर्ने भएको हो ।
आफर चलिरहेको कारण ४३ हजार ७ सय ९० रुपैयाँको उक्त प्याकेजलाई मात्र २५ हजार ९ सय ९० रुपैयाँमा दिईएको बिराटनगर शाखा प्रमुख श्री प्रेम प्रसाद घिमिरेले बताए । वर्ल्डलिंकको नयाँ ग्राहक बन्दा वा सेवा नविकरण गर्दा स्किममा सहभागी हुन पाइने घिमिरेको भनाई छ । आगामी मंसिर ५ गतेसम्म उक्त अफर चल्ने बताईएको छ ।

त्यसका साथै ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको एलईडी टिभी बम्पर उपहार प्रदान गरिने कम्पनीको भनाई छ । त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]