२२ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

स्विजरल्याण्डकी वाल्डले अब विराटनगरको एम्स कलेजमा होटल म्यानेजमेन्ट पढाउने

Logo
प्रकाशित मंगलबार, मंसिर १७, २०७६

विराटनगर, मंसिर १७
विराटनगरस्थित एम्स कलेजमा होटल मेनेजमेण्ट सम्बन्धि अध्यापन गराउन स्विजरल्याण्डकी एञ्जलिका वाल्डे आएकी छिन् ।
वाल्डेसँग होटल इन्डस्ट्रि सम्बन्धि ३० वर्षको अनुभव रहेको बताइएको छ । उनले कलेजमा अध्ययनरत विएचएम संकायका विद्यार्थीहरुलाई हाउस किपिङ, सर्भिस, फ्रन्ट अफिस र प्रडक्सन सम्बन्धि विषेश तालिम दिने छिन् ।
बिद्यार्थीहरुलाई विश्वमा भइरहेको होटल व्यवस्थापनको अभियास बारे जानकारी गराउने आफ्नो प्रयास रहेने वाल्डेले बताइन् । वोल्डेले एक महिनासम्म एम्स कलेजका विद्यार्थीलाई प्रशिक्षण दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा […]