०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

भारतले नेपाललाई सुनायो जम्मु–कस्मीरबारे आधिकारीक धारणा

Logo

काठमाडौं, श्रावण २३
भारतले कस्मिर घटनाबारे नेपाल सरकारलाई आफ्नो आधिकारीक धारण व्यक्त गरेको छ ।
काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई भारतको परराष्ट्रले जानकारी गराएको हो ।
नेपालको परराष्ट्र स्रोत भन्छ ‘भरतले कस्मिरको विषयमा के गर्न खोजेको भन्नेवारे भारतीय सरकारी अधिकारीहरुले अधिकारीक धारणा राखेका छन् , एउटा छिकेकी राष्ट्रको हिसाबले जानकारी गराईनु अन्तराष्ट्रय अभ्यस र प्रचलन हो’

नरेन्द्र मोदी सरकारले केही समय अघि सुरक्षाको चुनौति देखाउदै जम्मु–कस्मिरलाई दिएको विशेष अधिकार हटाउने निर्णय गरेको थियो । जम्मु–कस्मिरले संविधानप्रद्धत पाएको उक्त अधिकार कटौत गर्न कस्मिरको विधान सभाको सहमतिमा चाहिने संवैधानिक व्यवस्था छ । तर अहिले कस्मिरको विधानसभानै नरहेको अवस्थामा दाउ छोपी भारत सरकारले जम्मु–कस्मिरको संवैधानिक अधिकार खोस्न खोजेको आरोप लगीरहेको छ।
उक्त निर्णय भएदेखि नै कस्मिरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहर भरी कर्फ्यु जारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]