२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

सुनको भाउ अहिलेसम्मकै सबैभन्दा उच्च, हरेक दिन नयाँ कृतिमान

Logo

काठमाडौँ, श्रावण २३
नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रति आउन्स (२८.३४९५ ग्राम) ११ अमेरिकी डलरले बढेपछि नेपाल पनि सुनको मुल्यमा बृद्धि अएको हो । यस्तै तेजावी सुनको आज ६९ हजार ७ सयमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा मंगलबार सुन प्रतितोला ६८ हजार रहेको थियो । बुधबार एकदिनै १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सयले करोबार भयो । बहीबार पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]