०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

पेट्रोल लिटरमा ५५ रुपैयाँ कर

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९
पेट्रोलमा नेपाल सरकारले ५५ रुपैयाँ ८६ पैसा कर लगाएको छ । भारतबाट ६० रुपैयाँ ५५ पैसामा प्रति लिटर पेट्रोल सरकारले खरिद गर्दैछ ।

त्यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८ रुपैयाँ ५३ पैसा नेपाल सरकारले कर लगाएछ । मट्टितेलमा सरकारले १९ रुपैया ९८ पैसा कर लगाएको छ । भारतबाट मट्टितेल सरकारले ५५ रुपैयाँ ६१ पैसामा आयत गर्दैछ ।

त्यसैगरि हवाई ईन्धनमा सरकारले १३ रुपैयाँ ८२ पैसा कर लगाएको छ । सरकाले हवाई ईन्धान मात्र ५२ रुपैयाँ २३ पैसामा खरिद गर्दैछ । ग्यास सिलिण्डरमा पनि सरकारले २ सय ३७ रुपैयाँ ८१ पैसा कर लागेको छ । सरकारलाई ग्यास सिलिण्डरको आयतित मुल्य १२ सय ४६ रुपैयाँ ९ पैसाँ पर्दैछ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]