१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

के फेसबुक जान्छ त डार्कमोडमा ?

Logo

काठमाडौं, श्रावण २९
फेसबुकले आफ्नो मूख्य एप डार्क मोड फिचर ल्याउने सकेंत देखिएको छ । सुचनाप्रविधिमा कायरत्त केही शोधकर्ताहरुले उक्त विषयको खुलासा गरेका हुन् । डार्क मोडमा प्रयोग हुने कोडहरु फसेबुकमा प्रयोग भएको शोधकर्ताहरुले भेट्टाएपछि उक्त विषयको खुलासा हुन पुगेको हो ।
शोधकर्ता जेन मान्चुन वोंगले यस विषयमा ट्वीट गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त स्क्रिनशटमा फेसबुकको मूख्य एपमा डार्क मोड फिचर जस्तो देखिएको छ ।
फेसबुक कम्पनीले भने यस विषयमा आधिकारिक धारणा दिएको छैन् ।
डार्क मोड फिचरले कुनै पनि एप वा सफ्टवेयरको पृष्ठभुमीलाई अध्यारो पार्ने र अक्षरहरुलाई सेतो रंगमा प्रस्तुत गर्ने गर्दछ । उक्त फिचर फेसबुकमा आएको खण्डमा फेसबुकको पृष्ठभुमी कालो र अक्षरहरु सेता हुनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]