३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगरको नाङ्लो रेष्टूरेण्ट पुनः संचालनमा

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

विराटनगर, मंसीर २६
निरज बस्नेत

विराटनगरको प्रतिष्ठित नाङ्लो रेष्टूरेण्ट आजबाट विधिवत् रुपमा पुनः संचालनमा आएको छ । केही समय अगाडी आगलागी भई बन्द भएको होटल राम्रो तामझामका साथमा फेरी शुरुवात भएको हो ।

विराटनगरकै स्वादिष्ट मःमः यस नाङ्लोमा उपलब्ध छ । यस होटलका आफ्नै खाले नियमित ग्राहकहरु रहेका छन् । स्वाद पारखीहरुका लागि यो रेष्टूरेण्ट उत्तम जक्सन हुनसक्दछ ।

खाजाका विविध खाले रुवादिष्ट व्यन्जन यहाँ पाइन्छ । रेष्टुरेण्ट भित्र बाहिर सवैतिर सजावटमा अव्वल रहेको छ । यसमा छिर्नासाथ जो कोहीको मन हर्षले विभोर बन्दछ ।

आफु लगायत साथीभाइ परिवार सवैजना गएर यहाँ मिठा–मिठा परिकारहरु अर्डर अनुसारको मज्जाले खान पाइन्छ । संचालकमा किशोर बाँस्कोटा लगायत बाँस्कोटा परिवार रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]