०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विश्वकप फुटवल समापन समाराेहमा भारतीय माेडल नाेराकाे प्रस्तुती

Logo

विराटनगर, पुष ३
निरज बस्नेत
कतारमा आइतवार हुने विश्वकप फुटवलकाे समापन समाराेहमामा भारतीय हटेस्ट मोडल नोरा फत्तेह अली खानको  प्रस्तुती रहने भएको छ । विश्वकप फुटवलमा भारतीय कलाकारको यो प्रस्तुती इतिहासकै पहिलो हुँदैछ ।

यसअघि कुनै पनि भारतीय मोडलले विश्वकपमा आफ्नो प्रस्तुती दिन पाएका थिएनन् । सायद मुस्लिम कन्ट्रीमै यो पालीको विश्वकप भएकै कारण नोराले यो अवसर पाएको हुनसक्ने धेरैको अनुमान छ ।

नोराको प्रस्तुती फाइनल खेल अगाडीको क्लोजिङ सेरोमोनीमा हुनेछ । जुन कार्यक्रम आधा घण्टाको चल्नेछ । लगत्तै फिफा विश्वकप फाइनल खेल २०२२ लाइभ म्याच शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]