१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

विराट एक्स्पो तीन दिन थपियो

Logo

विराटनगर, पुष ५

विराटनगर–१४ स्थित डिग्री क्याम्पसकोे मैदानमा जारी विराट एक्स्पोको अवधी तीन दिन थपिएको छ ।

६ गते समापन गर्ने समयतालिकालाई हेरफेर गरी ९ गतेसम्म एक्स्पो संचालन गर्ने निर्णयमा आयोजक पुगेको छ । त्यसको भोलीपल्ट १० गते एक्स्पोको विधिवत समापन गरिने आयोजकको योजना छ ।

मेलामा दिनदिनै अवलोकनकर्ताको भिड बढ्दै गएको र अवलोकनकर्ताको चाहनाअनुसार समायावधि बढउने निर्णयमा पुगेको एक्स्पोको प्रचारप्रसार संयोजक नन्द किशोर राठीले जानचर्चालाई जानकारी दिए । राठीका अनुसार हालसम्म ७० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन् । त्यस्तै एक्स्पोमा कुल ६ करोडभन्दा बढी करोबार भएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

मोरङ, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]