०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

रविले नेपाली नागरिकताको प्रमाणपत्र लिने

Logo
प्रकाशित आइतबार, माघ १५, २०७९

निरज बस्नेत
विराटनगर, माघ १५
सर्वोच्चको आदेशबाट अनागरिक भएका पूर्व गृहमन्त्री रवि लामिछानेले संभवत् आज काठमाडौं जिल्ला प्रशासनमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् ।

सो कुराको जानकारी रविका स्वकिय दिपक बोहोराले दिएका छन् । यससम्वन्धमा रविका स्वकिय बोहोराले कति बजे जाने भन्ने चाँही ठ्याक्कै यकिन नभएको जनाएँ ।

रविले स्थानीय प्रशासनसँग समन्वय गरी नेपाली नागरिता लिने बताइएको छ । रविले नागरिकता लिन अव, अमेरिकाको नागरिकता त्यागेको निस्सा, पूरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्वीर र एक फारम भरेर पेश गनुपर्ने हुन्छ ।

सर्वोच्च अदालतले रविलाई नागरिकता विवादमा दोषी मानेको हो । यो सँगै रविको पार्टी रास्वपाबाट रविले सभापति , सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकैपटक गुमाउँनुपरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]