२४ आषाढ २०८३, बुधबार
08-07-2026 , Wed
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

कोशी एक्स्पोको ह्युमन क्ल स्टलमा “ताने जति लान पाईने”

Logo

विराटनगर, माघ १९
सिएनआई कोशी एक्स्पोमा ‘ह्युमन क्ल’ स्टल राखिएको छ । यस स्टलमा एउटा रोचक खेल खेलाईन्छ । यो खेलमा मान्छेलाई डोरीले बाधेर मेसिनको मद्दतले लिफ्ट गराईन्छ र उसलाई खानेकुराको डंगुरभित्र हालिन्छ । त्यस ढंगुरबाट हातले जति उठाउन सकियो त्यती खानेकुराहरु सितैमा लिएर जान पाईन्छ ।
ह्युमन क्लको नेपाली उल्था मानवको पंजा हुन्छ । मानवको पंजामा आधारित खेल भएर यसलाई ‘ह्युमन क्ल’ नाम दिईएको हो । यो मनोरञ्नात्मक खेल पहिलो पल्ट काठमाडौंबाहिर विराटनगरमा खेलाईदैछ । याे स्टललाई विराटनगरका व्यापारीक घरानाका जुजारु युवा शंशाक ब‌ंसलले संचालनमा ल्याएका छन् ।

काेशी एक्स्पाे बिहीबारबाट औपचारिक रुपमा शुरु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]