१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मेरो बाध्यता बुझ्ने प्रयास गर्नुहोस्…

Logo

निरज बस्नेत
विराटनगर, माघ २१

यहाँ भाइ र म सँगै बस्दा मलाई हजुरलाई माया गर्न टाइम निकाल्न धेरै समस्या पर्छ । त्यसैले मलाई बुझ्ने कोशिश गर्नुस् । मलाई भाइको अगाडी समस्या पर्ने कामहरु नगर्न विन्ति गर्छु ।

हजुर त जस्तो पनि अर्को केटी पाउँन सक्नुहुन्छ । तर मैले हजुरलाई नै मेरो सवथोक मानिसके । मेरो बाध्यता बुझ्ने प्रयास गर्नुस् । मेरो सवैकुरा राम्ररी बुझ्नुभयो होला ।

अव पनि फेरी मिसअण्डरस्टाण्डिङ भर झगडा पर्छ भने मेरो भन्नु केही छैन । म भाइसँग छु र म केही लिमिटमा बस्नुपर्छ ।

कुनै विग्रल केटीले मात्र आफ्नो फ्यामेलीको वास्ता नगरी केटा मान्छेसँग डुल्दै हिँड्छे, आफ्नो स्वार्थको लागि…क्रमश…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]