२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

उर्लावारीको गौरव, उर्लावारी सांगितिक कार्यक्रम भव्य हुदै

Logo

निरज बस्नेत
उर्लावारी, माघ २१
औपचारिकरुपमा शुरु उर्लावारी महोत्सवमा शनिवार पूरै माहौंल सांगितिकमय भव्य हुने महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । उर्लावारीको गौरवको रुपमा परिचित यो महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबाट भएको छ ।

आइतवारे उर्लावारी ४ को खुला चौरमा हुन लागेको यो महोत्सवमा शनिवार, उगेन दोङको जोडदार प्रस्तुती रहने कुराको जानकारी उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले दिएँका छन् ।

त्यस्तैगरी आजै महोत्सवमा सहिमा श्रेष्ठको प्रस्तुतीले महोत्सवलाई झन् रंगीन बनाउँने उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङले जानकारी गराएका छन् ।

यता महोत्सवको उद्घोषिकामा तृष्णा रेग्मी हुनेछिन् । महोत्सवमा १७० बढी स्टलहरु रहने छन् । महोत्सवमा बाल उद्यान, रोटेपिङ, लगायत अन्य थप खेल सामाग्री समेत हुने आयोजक समितिले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]