२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

उर्लावारी महोत्सवमा दर्शकको ओइरो

Logo

निरज बस्नेत
उर्लावारी, माघ २४
मोरङको सुन्दर नगरी उर्लावारीमा उर्लावारी प्रादेशिक महोत्सव लागिरहेको सवैमा विदीतै छ । यहाँस्थित आइतवारे , उर्लावारी–४ को खुला चौरमा गएको २१ माघ देखी प्रादेशिक स्तरको महोत्सव चलिरहेको छ ।

यहाँको महोत्सवमा महोत्सव हेर्न आउँने दर्शकको संख्यामा दिनदिनै वृद्दि भइरहेको छ । एकप्रकारले भन्दा महोत्सवमा दर्शकको ओइरो थेगिनसक्नुको भएको छ ।

सवै वर्गका मानिहरुको पहिलो घुम्ने स्थल नै अहिले यही महोत्सव भइरहेको महोत्सव संयोजक भरत भट्टराईले बताएका छन् । यता महोत्सवमा रहेका सयौं स्टलका बारेमा जान्ने, बुझ्नेहरुको राम्रै माहौल तातेको देख्न सकिन्छ ।

अव यस्तो खाले महोत्सव वर्षेनी लगाइरहनुपर्नेमा धेरैको आवाज बुलन्द भएको पनि पाइएको देखियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]