१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रधानमन्त्री प्रचण्ड विराटनगरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् ।
Logo
निरज बस्नेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

विराटनगर, पुष ५
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल शाहले जानकारी गराएँ ।
प्रधानमन्त्री प्रचण्ड विहीवार, ज्वाइँ जीवन आचार्यको नयाँ घर, विराटनगर १ नमूना चोकमा बस्नेछन् । यहाँ रहँदा प्रचण्डले भेटघाट कार्यक्रलाई भने तीव्रता दिनेनै छन् । विराटनगरलाई विशेष महत्व दिदै प्रचण्ड एकदिन अगाडीनै यहाँ आएका हुन् । नेपालको आर्थिक राजधानीको रुपमा पनि विराटनगरलाई हेर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]