२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराटनगर हाडवेयर संघकाे नेतृत्वमा जिन्दल

Logo
संवाददाता जनचर्चा

विराटनगर, माघ १
विराटनगर हार्डवेयर संघको सोमबार सम्पन्न भेलाले प्रमोद जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव जीतेश कोइराला र कोषाध्यक्षमा भरतकुमार खेतान छन् ।
समितिको सदस्यहरुमा शंकर थापा, गोविन्द अग्रवाल, अमित सिंगल, अनन्त निरौला, मुकुल दाहाल, ज्ञानेन्द्रप्रसाद भट्टराई, किरणशंकर साह र अभिशेक केडिया छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]