२३ आषाढ २०८३, मंगलबार
07-07-2026 , Tue
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

कार्डबाट भुक्तानी गर्दा ग्राहकसँग बढी पैशा लिन नपाईने

निर्देशको पालना नगर्ने कारवाही हुने
Logo

काठमाडौं, भाद्र २०
कार्डबाट पैशा तिर्दा सेवा शुल्क बापत लिइदै आएको अतिरक्त शुल्क अब ग्राहकले दिनुपर्ने छैन् ।
ग्राहकले कार्डबाट भुक्तानी गर्दा कुनै पनि व्यापारीले सेवा शुल्क बापत अतिरिक्त शुल्क लिन नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यसका लागी राष्ट्र बैंकले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

प्राय होटल, रेस्टुरेन्ट, सपिङ्ग सेन्टरहरुमा कार्ड प्रयोग गरेको सेवा शुल्क भन्दै कुल खर्चको केहि प्रतिशत बढी रकम ग्राहकलाई भुक्तनी गराउने चलन छ ।
तर अब, ग्राहकले कार्डबाट भुक्तानी गर्दा आफुले खर्च गरेभन्दा एक रुपैया बढी नर्तिनु पर्नेे राष्ट्र बैंकको भनाई छ ।
यो नियमको पालना नगर्नेलाई कानुन बमोजिक कारवाही हुने समेत राष्ट्र बैंकले सजग गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]