३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

नयाँ वर्षमा राेयलले ल्यायाे “नाङ्गलाे सेट” 

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, बैशाख ०१, २०८१

नयाँ वर्षकाे अवसर पारी विराटनगरकाे राेयल विर्यानीले  “नाङ्गलाे सेट” ल्याएकाे छ । साे  “नाङ्गलाे सेट”मा विभिन्न ६ परिकारका खानेकुराहरु राखिएकाे छ। जसमा हाेल चिकेन (सिंगै कुखुरा), फ्राई चिकेन माे:माे:, चिकेन चाउमिन, ससेज, पखेटा, सलाद आदि रहने छन् । यी सवै परिकारलाई नाङ्गलाेमा पस्किने गरिएकाे छ।

सेटमा राेयलकाे तर्फबाट १.५ लिटरकाे काेल्ड ड्रिंक कम्प्लिमेन्टमा आउँदछ। एक नाङ्गलाे सेटले पाँच जना अघाउने राेयल विर्यानीका संचालक पप्पु अंसारीकाे भनाई छ । कुल २ हजार पर्ने  नाङ्गलाे सेटकाे अफर मुल्य १४९९ राखिएकाे छ।  याे अफर २०८१ वैशाख १ बाट लागु भईसकेकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]