१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

हर्टअट्याक अर्थात ह्दयघात

हर्टअट्याक अर्थात ह्दयघात अकस्मात हुने मुटु रोग हो । यसको लक्षण पनि अचानक शुरु हुनेगर्दछ । डाक्टरहरुका अनुसार , ह्दयघात छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने , छातीमा दवाव भएको महसुस हुने , छाती हल्का दुखिरहने यी लगायत लक्षणहरु हुन्छन् ।
Logo
निरज बस्नेत

विराटनगर, ७, बैशाख , २०८१
हर्टअट्याक अर्थात ह्दयघात अकस्मात हुने मुटु रोग हो । यसको लक्षण पनि अचानक शुरु हुनेगर्दछ । डाक्टरहरुका अनुसार , ह्दयघात छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने , छातीमा दवाव भएको महसुस हुने , छाती हल्का दुखिरहने यी लगायत लक्षणहरु हुन्छन् ।

पसिना आउने, वाकवाकी लाग्ने , डर लाग्ने , छटपटी हुने , मुटु छिटोछिटो ढुकढुक गर्ने , रिंगटा लाग्ने भएमा हर्टअट्याकको चान्स अत्यधिक हुने गर्दछ । हर्टअट्याक हुने कारणहरुमा , उच्च कोलेस्टेरोल , धुम्रपान , उच्च रक्तचाप , मधुमेह , मोटोपना , वंशाणुगत , अत्यधिक मदिरा सेवन , मानसिक तनाव , लगायतनै मुख्य हुन् । ह्दयघात जति डेन्जर हो ।

त्यतिनै यसवाट जोगिन पनि सकिन्छ । जसका लागि केहीकुरामा ध्यान दिनुपर्ने हुन्छ । शरीरको तौल नियन्त्रण गर्ने ,नूनको प्रयोग कम गर्ने ,खानामा माछालाइ प्राथमिकतामा राख्ने , तनाव नियन्त्रण गर्ने ,दैनिक व्यायाम गर्ने , हरियो सागसब्जी प्रत्येक दिन नछुटाउने , कार्वोहाइड्रेडको सेवनलाई कम गर्ने , शाकाहारी खानामा जोड दिने , लगायतका कुरामा सामान्यतया विचार गर्दापनि ह्दयघातबाट जोगिन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]