२० साउन २०८३, बुधबार
05-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

Logo
जनचर्चा संवाददाता

कानेपोखरी, १ जेष्ठ । मोरङको कानेपोखरी २ मा रहेको बलदेब आधारभुत स्कुलका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाली कांग्रेसका मोरङ सदस्य युवा समाजसेवि गणेश थापाले विद्यालयमा अध्यापन गर्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

विधार्थीहरुलाई न्युनतम आवश्यकता पूरा गर्ने उदेश्यले विद्यालयमा , क्यामरम बोर्ड २ थान , क्रीकेट ब्याट २ थान र १४ थान बल , चेस र लुडो गोटि ५ सेट , स्किपिङ ६ थान वितरण गरिएको छ। थापाले कक्षा नर्सरी र १ कक्षका विधार्थीहरुलाई २६ ओटा भ्याग समेत वितरण गरेका छन् । किताबी ज्ञानसँगसगै खेलकुद मार्फत पनि विद्यार्थीलाई अगाडि बढाउन आवश्यक रहेकोले सामाग्री वितरण गरेको थापाले प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]