०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

आमाहरुलाई निःशुल्क चलचित्र

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ ११। विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको व्यक्तिगत पहलमा ज्येष्ठ नागरिक आमाहरुलाई निःशुल्क चलचित्र हेर्ने व्यवस्था मिलाएकी छन् । जेष्ठ नागरिक आमाहरूलाई वहाँहरूको मानसिक स्फूर्ति र मनोरञ्जनका लागि साथै नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्रको माध्यमबाट कलासँग जोड्ने एवम् नेपाली चलचित्रको प्रवर्द्धन समेत हुने उद्देश्यले विराटनगर महानगरपालिका वडा नं. ११ का जेष्ठ नागरिक आमाहरूलाई महानगरपालिकाका उप–प्रमुखज्यु ले आफ्नो व्यक्तिगत पहलमा नेपाली चलचित्र “मनसरा“ देखाउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]