२२ साउन २०८३, शुक्रबार
07-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भारी मात्रामा लागु औषध बरामद

Logo

बिहार (भारत), भाद्र २२
शनिवार जोगबनी पुलिसले भारी मात्रमा लागु औषध सहित दुई जानालाई पक्राउ गरेको छ । थाना प्रमुख आफताब अहमदको नेतृत्वमा टिकुलिया वार्ड नं ९ स्थित एक घरमा छापा मार्दा उक्त लागु औषध फेला परेको हो । थाना प्रमुख अहमदले गोप्य सूचनाको आधारमा छापा मारिएको जानकारी गराएका छन् ।

जोगबनी थानाध्यक्ष आफताब अहमद भन्छन् :
“टिकुलिया वार्ड नं ९मा रहेको उमेश शाहको घरमा ठुलो परिणाममा लागु औषध भण्डार गरी राखिएको जानकारी पाएका थियौं त्यसपश्च्यात हामीले त्यस घरमा छापा मारी लागु औषध बरामद गर्यौं ”
“हमे गुप्त सूचना मिली थी की टिकुलिया वार्ड संख्या ०९ में स्थित उमेश साह के घर में भारी मात्रा में नशीली दवा स्टा‘क किया जा रहा है जिसके बाद हमने उक्त घर में छापेमारी कर भारी मात्रा में नशीली दवा बरामद किया”

उक्त घरका धनी उमेश शाहलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । उमेशकै घरमा रहेका राजकुमार साह पनि पक्राउ गरिएको छ । सो घरबाट प्रहरीले समोप्राँसीभान तथा नाईट्रोसन टेबलेट ७१९८ पीस, डाईलैक्स डीसी कफ सिरप ३७० तथा नशे में विभिन्न प्रकार की सुई १८०० पीस बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]