०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

टीकाको शुभसाइत बिहान ११:३६ बजे, कुन कुन देशमा कति कति बजे टिका लगाउने (सुचीसहित)

Logo
जनचर्चा संवाददाता

विराटनगर, असाेज २५ । नेपालमा टीकाको शुभसाइत बिहान ११:३६ बजे परेकाे छ । पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशहरुमा २०८१ सालको विजया दशमीमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिसकेकाे छ।

विभिन्न देशमा फरक-फरक समयमा शुभमुहूर्त हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि समितिले छुट्टै साइत निर्धारण गरिएकाेछ। स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने भएकाले नेपालको साइत विदेशका लागि मिल्दैन।

विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान रहेको छ।

 विभिन्न देशमा टिका लगाउने शुभसाइत

स्थान र देश दशमी साइत
काठमाडौ, नेपाल २६ आश्विन २०८१  प्रातः ११ः३६ बजे
देहली, भारत १२ अक्टोबर २०२४ प्रातः ११:४२ बजे
न्युयोर्क, अमेरिका १२ अक्टोबर २०२४ प्रातः १०:०१ बजे
फ्रान्क्फार्ट, केन्टकी अमेरिका १२ अक्टोबर २०२४ प्रातः १०:३१ बजे
वोवेन्सोरो, केन्टकी, अमेरिका १२ अक्टोबर २०२४ प्रातः ०९:४५ बजे
टेक्सास, अमेरिका १२ अक्टोबर २०२४ प्रातः १०:०५ बजे
वासिंगटन डिसी, अमेरिका १२ अक्टोबर २०२४ प्रातः ०९:५५ बजे
क्यालिफोर्निया, अमेरिका १२ अक्टोबर २०२४ प्रातः ०९:३९ बजे
टोरन्टो, क्यानडा १२ अक्टोबर २०२४ प्रातः १०:१५ बजे
सिड्नी, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:२१ बजे
मेलबर्न, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:२७ बजे
ब्रिसबेन, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:२९ बजे
क्यान्बेर्रा, अस्ट्रेलिया १३ अक्टोबर २०२४ प्रातः ११:१५ बजे
वेलिङ्टन, न्युजिल्यान्ड १३ अक्टोबर २०२४ प्रातः ११:२५ बजे
लिस्बन, पाेर्चुगल १२ अक्टोबर २०२४ प्रातः १०:२४ बजे
लन्डन, बेलायत १२ अक्टोबर २०२४ प्रातः १०:२१ बजे
पेरिस, फ्रान्स १२ अक्टोबर २०२४ प्रातः १०:२३ बजे
नर्वे, ओस्लो १२ अक्टोबर २०२४ प्रातः १०:१९ बजे
क्वालालम्पुर, मलेसिया १२ अक्टोबर २०२४ प्रातः ११:५७ बजे
बैंकक, थाइल्यान्ड १२ अक्टोबर २०२४ प्रातः ११:२१ बजे
सियोल, दक्षिण कोरिया १३ अक्टोबर २०२४ प्रातः ०९:१५ बजे
तेल अभिभ, इजरायल १२ अक्टोबर २०२४ प्रातः ०९:१६ बजे
सिंगापुर १२ अक्टोबर २०२४ प्रातः ११:४५ बजे
हङकङ १३ अक्टोबर २०२४ प्रातः ११:४३ बजे
रियाद, साउदी अरेबिया १२ अक्टोबर २०२४ प्रातः ११:२३ बजे
याङ्गुन, म्यानमार १२ अक्टोबर २०२४ प्रातः ११:२१ बजे
जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर २०२४ प्रातः ११:५५ बजे
माल्टा १२ अक्टोबर २०२४ प्रातः १०:४५ बजे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]