१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मनु–मिशनको ‘जिन्दगीको मोटर’ गीत सार्वजनिक

Logo
जनचर्चा संवाददाता

काठमाडाै‌ं, फागुन १८ । लोक आधुनिक विधामा तयार पारिएको ‘जिन्दगीको मोटर’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। यस गीतमा समय र मानिसहरु बिचको सामिप्यतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतको शब्द र लय श्री मनुले तयार पारेका हुन् भने संगीतकार मिशन शाक्यले संगीत संयोजन गरेका छन्। उल्लेखनीय पक्ष के छ भने यस गीतमा श्री मनु र मिशन शाक्य दुवैले स्वर दिएका छन्।

‘जिन्दगीको मोटर’ शीर्षकको यस गीतलाई युट्युब मार्फत हेर्न र सुन्न सकिनेछ। गीतको भिडियो हेर्नका लागि युट्युबमा उपलब्ध लिङ्क प्रयोग गर्न सकिन्छ। श्री मनु भनेर चिनिने मनु बढाथाेकी यस जनचर्चा डट कमकी सम्‍पादक समेत हुन् ।

गीत सुन्न हेर्न यँहा क्लिक गर्नुहाेस https://youtu.be/u29DbZMt3ug

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]