१२ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
Gold Silver Price (12 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 315300
Silver 1 Tola Nrs. 5600

६१४ नेपालीले त्यागे नागरिकता

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, फागुन १२ । गृह मन्त्रालयको पछिल्लो तीन महिनाको प्रगतिविवरण अनुसार ६१४ नेपालीले नागरिकता त्यागेका छन्। वैदेशिक रोजगारी, उच्च शिक्षा, विदेशी नागरिकसँग विवाह र विकसित देशमा स्थायी बसोबासका कारण यो संख्या बढिरहेको छ। नेपालले दोहोरो नागरिकतालाई मान्यता नदिने भएकाले विदेशी नागरिकता लिनेहरूका लागि नेपाली नागरिकता त्याग अनिवार्य हुन्छ। यसै अवधिमा ५६ हजारभन्दा बढीले नागरिकताको विवरण संशोधन गरेका छन् भने जम्मा दुई लाख दुई हजार ९५६ नागरिकता जारी भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

काठमाडाैं, फागुन १२ । गृह मन्त्रालयको पछिल्लो तीन महिनाको प्रगतिविवरण अनुसार ६१४ नेपालीले नागरिकता त्यागेका छन्। वैदेशिक रोजगारी, उच्च शिक्षा, विदेशी नागरिकसँग विवाह र विकसित देशमा स्थायी बसोबासका कारण यो संख्या बढिरहेको छ। नेपालले दोहोरो नागरिकतालाई मान्यता नदिने भएकाले विदेशी नागरिकता लिनेहरूका लागि नेपाली नागरिकता त्याग अनिवार्य हुन्छ। यसै अवधिमा ५६ हजारभन्दा बढीले नागरिकताको विवरण […]

काठमाडौं, फागुन ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै आफ्नो पुरानै पार्टी नेपाली कांग्रेसमा फर्किएका छन् । ३० वर्षको राजनीतिक जीवन बिताएका पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टी प्रवेश गराएका हुन् । पराजुलीले पार्टी परित्यागको कारण खुलाउँदै भने, “रास्वपाले देश बनाउला जस्तो लागेको थियो, तर पछिल्लो समय रास्वपामा […]